नेभिगेशन
समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

काठमाडौँ । हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा कन्टेनर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टाका गोविन्द चौधरीको मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
फुर्केखोला पुल बगायो बाढीले, धादिङबेसी सम्पर्कविहीन

फुर्केखोला पुल बगायो बाढीले, धादिङबेसी सम्पर्कविहीन

बाढीले धादिङ फुर्केखोलाको पुल बगाएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङ सदरमुकामको सडक पहुँच टुटेको छ ।
रसुवा बाढीः १२ जनाको उद्धार, १२ हेलिकोप्टर परिचालन

रसुवा बाढीः १२ जनाको उद्धार, १२ हेलिकोप्टर परिचालन

नेपाली सेनाका अनुसार, सेनाको हेलिकोप्टरमार्फत स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ र धुन्चेबाट ४ जना गरी हालसम्म जम्मा १२ जना जनालाई उद्धार गरिएको हो ।
उद्धारमा निजी हेलिकोप्टर पनि परिचालन गर्न ज्ञानेन्द्र शाहीको माग

उद्धारमा निजी हेलिकोप्टर पनि परिचालन गर्न ज्ञानेन्द्र शाहीको माग

राप्रपा सांसद ज्ञानबहादुर शाहीले रसुवा बाढीपछिको विपदको अवस्थामा उद्धार तथा राहतका लागि निजी हेलिकप्टर परिचालन गर्न माग गरेका छन् ।