The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं
निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संस्थापन पक्षले गरेको निर्णयबाट आफूहरुको आत्मसम्मानमा चोट पुगेको भन्दै कांग्रेसको छुट्टै महाधिवेशन गर्ने बताएको छ । सोमबार, भदौ २९, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि बजेटको अभाव हुँदैनः प्रधानमन्त्री बालेन शाह
सो क्रममा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुले बाढीका कारण सडक सञ्जाल नहुँदा राहत तथा पुनर्निर्माणमा समस्या देखिएकाले क्षतिग्रस्त सडकलाई छिटो खुलाउनुपर्ने बताएका थिए । नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन... सोमबार, भदौ २९, २०८३
छुट्टै महाधिवेशन कि संस्थापनमा मिसिने ? देउवा समूह अलमलमा
नेपाली कांग्रेसले वडा अधिवेशनमा सहभागी हुने नेताहरुलाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरेपछि छुट्टै महाधिवेशनको तालिका सार्वजनिक गरेको निवर्तमान सभापति शेरबहादुर देउवा समूह अलमलमा परेको छ । सोमबार, भदौ २९, २०८३
खड्काको लचकतापछि दबाबमा इतरपक्ष
कार्यसम्पादन समितिले केही नेतालाई केन्द्रीय समितिमा मनोनीत गर्ने, गत पुससम्म नवीकरण भएका क्रियाशील सदस्यतालाई मान्यता दिई डिजिटल अद्यावधिकलाई अनिवार्य नगर्ने, केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा (इतरपक्षका) नेता... आइतबार, भदौ २८, २०८३भर्खरै
- विचौलियाविरुद्ध निर्मम बन्यो सरकार, अब सरकारी कार्यालय वरिपरी देखिए सिधै पक्राउ गरिने
- त्रिशूलीको निरन्तर कटानले जोखिममा दर्शनटार बस्ती
- निर्माणको अन्तिम चरणमा चार लेनको आर्क पुल
- अस्पतालको गेटमै प्रसूति भएकी बविताकुमारीलाई भेट्न पुगे मन्त्री पोखरेल
- त्रिशूली–३बीमा एक्स्काभेटर र ब्याकहो लोडरबाट खोजी तीव्र
- रास्वपाले प्रधानमन्त्री राहत कोषमा ५० लाख जम्मा गर्ने
- बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी
- देउवा पक्षले भन्यो– छुट्टै महाधिवेशन गर्छौं, आत्मसम्मान नहुने गरी पद लिँदैनौं







-1789365678.jpg)
-1789216678.jpg)


-1788969016.jpg)