नेभिगेशन
समाज

हिमापतले सेताम्मे मुस्ताङको मुक्तिनाथ क्षेत्र(तस्बिरहरु)

काठमाडौँ । गयराती मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गतका विभिन्न क्षेत्रहरुमा हिमपात भएको छ । हिमापातले गर्दा सो क्षेत्रका बस्ती, डाँडापाखा तथा सेताम्मे बनेका छन् । मुक्तिक्षेत्र अन्तर्गत झारकोट, खिङ्गा, पुराङ, रानीपौवा र मुक्तिनाथ मन्दिर वरपरका क्षेत्र हिमपात भएको हो । हिउँपर्दा त्यहाँ गएका पर्यटक, पर्यटन व्यवसायीदेखि स्थानीय किसानसमेत खुशी भएका छन् । यसबेलाको हिमपात कृषि उब्जनिका हिसाबले राम्रो मानिन्छ भने हिउँ पर्दा त्यहाँ पुगेका पर्यटक पनि रमाएका छन् ।

muktinath-snowfall4-1773634280.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

muktinath-snowfall1-1773634279.jpg

Ncell
Extreme Energy

muktinath-snowfall-1773634279.jpg

muktinath-snowfall2-1773634279.jpg

muktinath-snowfall3-1773634279.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...