नेभिगेशन
समाज

अभिमुखीकरणका लागि कार्यक्रम स्थल पुगे रास्वपा सांसद्हरु

काठमाडौँ । नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्ने उदेश्यले राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँमा आयोजना गरेको सांसद् अभिमुखिकरण कार्यक्रम स्थलमा सांसद्हरु उपस्थित हुने कार्यक्रम सुरु भएको छ।

अभिमुखीकरण कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्दै, जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न सहयोग पुर्‍याउने विश्वास रास्वपाले लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलवारदेखि ललितपुरस्थित ग्वार्कोमा रहेको होटल रोयल टुलिपमा रास्वपाले सांसद् अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समझ र साझा दृष्टिकोण विकास गर्नु आवश्यक रहेको भन्दै रास्वपाले सो कार्यक्रमको आयोजना गरेको जनाएको छ।

Ncell
Extreme Energy

यस कार्यक्रममार्फत सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संसद सञ्चालन प्रणाली, विधायन प्रक्रिया, सुशासन र पारदर्शिताका मापदण्ड, नीति विश्लेषण, जनप्रतिनिधिको आचरण, सञ्चार तथा सार्वजनिक उत्तरदायित्व जस्ता विषयहरूमा जानकारी प्रदान गरिने जनाइएको छ। 

IMG-20260317-WA0037-1773726517.jpg

IMG-20260317-WA0041-1773726549.jpg

IMG-20260317-WA0037-1773726659.jpg

IMG-20260317-WA0042-1773726574.jpg

IMG-20260317-WA0043-1773726575.jpg

IMG-20260317-WA0039-1773726519.jpg

IMG-20260317-WA0039-1773726659.jpg

RSP-Samsadharu_NPL-(5)-1773726680.jpeg

RSP-Samsadharu_NPL-(6)-1773726680.jpeg

RSP-Samsadharu_NPL-(13)-1773726683.jpeg

RSP-Samsadharu_NPL-(16)-1773726684.jpeg

RSP-Samsadharu_NPL-(9)-1773726683.jpeg

RSP-Samsadharu_NPL-(7)-1773726681.jpeg

RSP-Samsadharu_NPL-(8)-1773726681.jpeg

RSP-Samsadharu_NPL-(4)-1773726679.jpeg

RSP-Samsadharu_NPL-(3)-1773726679.jpeg

RSP-Samsadharu_NPL-(2)-1773726678.jpeg

RSP-Samsadharu_NPL-(1)-1773726677.jpeg

IMG-20260317-WA0042-1773726671.jpg

RSP-Samsadharu_NPL-(19)-1773726685.jpeg

RSP-Samsadharu_NPL-(18)-1773726685.jpeg

RSP-Samsadharu_NPL-(17)-1773726685.jpeg

RSP-Samsadharu_NPL-(14)-1773726684.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...