नेभिगेशन
सबै कुरा

धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु, अवस्था तनावग्रस्त

धनुषा : धनुषामा प्रहरी हिरासतभित्र रहेका एक थुनुवाको मृत्यु भएपछि हंशपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालय तनावग्रस्त बनेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही नगरपालिकाका वडा नम्बर ५ का दीपनारायण मण्डलको गए राति मृत्यु भएको मृतकका परिवार र आफन्तले प्रहरी कार्यालयमा तोडफोड गरेका छन् । उनीहरुले प्रहरीको मोटरसाइकलमा आगजनी समेत गरेका छन् । 

Ncell
Extreme Energy

प्रहरीको कुटपिटले मण्डलको मृत्यु भएको भन्दै स्थानीयले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । आक्रोसित भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गर्दा स्थानीय शंकर मण्डल घाइते भएका छन् । हातमा गोली लागेका उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलमा अवस्था तनावग्रस्त रहेकाले नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...