नेभिगेशन
फोटो स्टोरी

यस्तो बन्यो जेनजी आन्दोलनमा आगजनी भएको कांग्रेस बैठक हल(तस्बिहरु)

काठमाडौँ । नेपाली कांग्रेस पार्टीको कार्यसमिति बैठक आज बस्दै छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयको सभाहलमा बैठक बस्ने भएको हो । जुन हल जेनजी आन्दोलनका क्रममा पार्टीको केन्द्रीय कार्यालयमा आगजनीका कारण क्षतिभएको थियो । आज बस्ने बैठकका लागि सो हल व्यवस्थापन गरिएको छ । हलको व्यवस्थापनसंगै यसअघिका नेपाली कांग्रेस पार्टीमा रहेका देउवासहित ७ पूर्वसभापतिहरुको तस्बिर राखिएको छ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Congress-Meeting-Hall_NPL-(8)-1773992461.jpeg

Ncell
Extreme Energy

Congress-Meeting-Hall_NPL-(7)-1773992461.jpeg

Congress-Meeting-Hall_NPL-(5)-1773992458.jpeg

Congress-Meeting-Hall_NPL-(6)-1773992458.jpeg

Congress-Meeting-Hall_NPL-(1)-1773992457.jpeg

Congress-Meeting-Hall_NPL-(2)-1773992457.jpeg

Congress-Meeting-Hall_NPL-(3)-1773992457.jpeg

Congress-Meeting-Hall_NPL-(4)-1773992457.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फोटो स्टोरी
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...