नेभिगेशन
फोटो स्टोरी

इनिसाको आत्मा शान्तिको कामना गर्दैं अमेरिकामा दीप प्रज्वलन(तस्बिरहरु)

काठमाडौँ । इनिसा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही र आत्माको चीर शान्तिको लागि अमेरिकाको न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा दीप प्रज्वलन कार्याक्रम आयोजना गरिएको छ ।
सुर्खेत वीरेन्द्रनगर सामुदायिक वनमा किशाेरी ईनिसा विक बलात्कार पछि हत्या गरिएको थियो । सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपालीहरूको सहभागिता रहेको थियो । जसमा अधिकारकर्मी, पत्रकार, कलाकार, सामाजिक अभियन्ता आदिको उपस्थिति रहेको थियो ।
तस्बिरः रोशन सापकोटा र नेपाल फोटो लाइब्रेरी

justice-for-inisha-bk1-1774153742.png

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

justice-for-inisha-bk2-1774153746.png

Ncell
Extreme Energy

justice-for-inisha-bk3-1774153755.png

justice-for-inisha-bk4-1774153758.png

justice-for-inisha-bk-8-1774153732.png

justice-for-inisha-bk-5-1774153726.png

justice-for-inisha-bk-7-1774153726.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फोटो स्टोरी
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...