नेभिगेशन
सबै कुरा

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका अभियुक्त हतकडीसहित फरार

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका अभियुक्त हतकडीसहित फरार भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका सिरहाका छोटु सदालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय सिरहा लगिएको थियो । शुक्रबार दिउँसो वकिलको कार्यालय पुर्याइएका उनी हतकडिसहित भागेको सिरहा प्रहरीले जनाएको छ । 

Extreme Energy
citizen life

प्रहरीको भ्यानबाट ओराल्ने क्रममा सदा हतकडीसहित भागेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य तिव्र रहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ

लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले सिद्धार्थनगर नगरपालिका–१० मा रहेको होटल गौतमबुद्ध इन्टरनेसनलभित्र सञ्चालित रोयल कालिङ्गा क्यासिनोमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा...
रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका९६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त...
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...