नेभिगेशन
फोटो स्टोरी

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै स्ववियूले थाल्यो हस्ताक्षर अभियान(तस्बिरहरु)

काठमाडौँ । वर्तमान सरकारले जेन्जी आन्दोलनको तथ्य छानबिन गर्न गठित गौरी बहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गर्दै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू), त्रिचन्द्र बहुमुखी क्याम्पसले विरोध जनाएको छ । सो संगठनले जेन्जी आन्दोलनको घटनाको सत्यतथ्य हालकै सरकारलाई दबाबदिने उदेश्यले मंगलवारदेखि हस्ताक्षर संकलन अभियान समेत सुरु गरेको छ । सरकारले आफ्ना माग सम्बोधन नगरेको खण्डमा कडा रुपमा बिरोध जनाउने त्रिचन्द्र बहुमुखी क्याम्पसको स्ववियूले चेतावनी समेत व्यक्त गरेको छ । त्यस्तै दबाब स्वरुप संकलीत हस्ताक्षर प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने स्ववीयूले जनाएको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

IMG-20260324-WA0059-1774331723.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260324-WA0058-1774331721.jpg

Ncell
Extreme Energy

IMG-20260324-WA0056-1774331715.jpg

IMG-20260324-WA0055-1774331714.jpg

IMG-20260324-WA0046-1774331698.jpg

IMG-20260324-WA0048-1774331699.jpg

IMG-20260324-WA0049-1774331706.jpg

IMG-20260324-WA0044-1774331691.jpg

IMG-20260324-WA0039-1774331684.jpg

IMG-20260324-WA0038-1774331682.jpg

IMG-20260324-WA0021-1774331642.jpg

IMG-20260324-WA0024-1774331647.jpg

IMG-20260324-WA0025-1774331675.jpg

IMG-20260324-WA0026-1774331677.jpg

IMG-20260324-WA0020-1774331619.jpg

IMG-20260324-WA0019-1774331616.jpg

IMG-20260324-WA0017-1774331589.jpg

IMG-20260324-WA0018-1774331591.jpg

IMG-20260324-WA0014-1774331570.jpg

IMG-20260324-WA0015-1774331570.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फोटो स्टोरी
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...