नेभिगेशन
मुख्य समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका लागि सानेपा पुगे सभापति थापा(तस्बिरहरु)

काठमाडौँ । केहिदिन अघि नेपाली कांग्रेस पार्टीको सभापतिबाट राजीनामा बुझाएका पार्टी सभापति गगन कुमार थापा आज पार्टीको केन्द्रीय कार्यालयमा चलिरहेको पार्टीको बैठकमा उपस्थित भएका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकले थापाको राजीनामा अस्वीकृत गरेपछि उनी सभापतिकै रुपमा मंगलवारको केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित हुन सानेपा पुगेका हुन । यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीले हालै सम्पन्न चुनावमा भोगेको पराजय र सभापति थापाको राजीनामा विषयमा छलफल गरेको थियो । यी दुई विषयमा पार्टीले चुनाव भोगेको पराजयलाई आन्तरिक औलयको थियो भने सभापति थापाको राजीनामालाई अस्वीकृत गरेको थियो ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

gagan-thapa7-1774337382.png

Ncell
Extreme Energy

gagan-thapa6-1774337381.png

gagan-thapa5-1774337364.png

gagan-thapa4-1774337364.png

gagan-thapa-1774337343.png

gagan-thapa1-1774337343.png

gagan-thapa2-1774337349.png

gagan-thapa3-1774337350.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...