नेभिगेशन
फोटो स्टोरी

सानेपामा सुरु भयो, कांग्रेस संसदीय सचेतना कार्यक्रम (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेस पार्टीले आफ्ना पार्टीका प्रतिनिधिसभा एवम् राष्ट्रिय सभा सदस्यहरुका लागि संसदीय सचेतना कार्यक्रम सुरु गरेको छ । शनिवारदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आफ्ना निर्वाचित सांसदका लागि सो कार्यक्रमको आयोजना गरेको हो । संसदीय सचेतना कार्यक्रमले आफ्ना प्रतिनिधि सभा एवम् राष्ट्रिय सभाका सदस्यहरुलाई संसदीय मर्यादादेखि संसदको भुमिकाका बारेमा ज्ञान अभिवृद्धि गर्ने कांग्रेसले जनाएको छ ।

तस्बिरःनेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

nepali-congress7-1774682638.jpg

Ncell
Extreme Energy

nepali-congress2-1774682637.jpg

nepali-congress3-1774682637.jpg

nepali-congress-1774682636.jpg

nepali-congress6-1774682637.jpg

nepali-congress5-1774682637.jpg

nepali-congress4-1774682637.jpg

nepali-congress1-1774682636.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फोटो स्टोरी
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...