नेभिगेशन
मुख्य समाचार

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको लु१ज १८३४ नम्बरको सफारी जिपले थापालाई बाटो काट्दै गरेको अवस्थामा रिपाहा भन्ने ठाउँमा शनिबार साँझ ठक्कर दिएको थियो ।

Ncell
Extreme Energy

जिपको ठक्करबाट घाइते भएकी थापालाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पामा पठाइएको थियो ।

थापाको उपचारका क्रममा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले जिपका चालक जीवन फौदारसहित सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हिरासतको बयान सार्वजनिक गर्नु गोपनीयताको हनन् हो : फौजदारी कानुन विज्ञ आचार्य

हिरासतको बयान सार्वजनिक गर्नु गोपनीयताको हनन् हो : फौजदारी कानुन विज्ञ आचार्य

अपराध कानुनका विज्ञ सुवास आचार्यले प्रहरी हिरासतमा लिइएको बयानको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नु कानुनविपरीतको कार्य भएको बताएका छन्।
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
अभियुक्तको बयानको भिडिओ खिचेर प्रहरीले किन गर्‍यो सार्वजनिक?

अभियुक्तको बयानको भिडिओ खिचेर प्रहरीले किन गर्‍यो सार्वजनिक?

छेउमा दुई प्रहरी उभिएर भिडिओ खिचिरहेका छन् । बर्दीधारी एक प्रहरी हतियारसहित छन् । हतकडी लगाइरहेका किशोर घटनाको इतिवृत्तान्त बताइरहेका छन् । सँगै रहेका एक प्रहरी अभियुक्तलाई घटनाबारे...
'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

'निम्स दाइ'को अन्त्येष्टि समारोहमा सहभागी हुन पूर्वउपसभामुख रानामगर बेलायत प्रस्थान

पूर्वउपसभामुख एवं प्रतिनिधि सभा सदस्य इन्दिरा राना मागर बेलायत प्रस्थान गरेकी छिन् ।

भर्खरै