नेभिगेशन
मुख्य समाचार

पूर्व गृहमन्त्री लेखकलाई म्याद थपको लागि सरकारी वकिल कार्यालय ल्याइयो(तस्बिरहरु)

काठमाडौँ । शनिवार पक्राउ परेका कांग्रेस नेता रमेश लेखकलाई म्याद थपको लागि जिल्ला सरकारी वकिल कार्यलय काठमाडौँमा पुराइएको छ । तत्कालीन समयमा गृहमन्त्री रहेका कांग्रेसका नेता लेखकलाई जेनजी आन्दोलको घटनाको दोषीका रुपमा गौरीबहादुर संयोजकत्वमा गठित जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ । सो घटनाका विषयमा शनिवार प्रहरीले भक्तपुरबाट उनलाई पक्राउ गरेसंगै उनीमाथि फौजदारी अभियोगमा छानबीन सुरु गरिएको छ ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

d46e799a-3368-42e8-ad6f-5d38df33032b-1774768170.jpeg

Ncell
Extreme Energy

c8f10252-3dae-4483-8711-3dfbfc73ccfc-1774768169.jpeg

b11ddb40-ba78-4ed3-8160-5846d57d0403-1774768151.jpeg

3435af1d-4522-4598-96e1-4c5802c10978-1774768146.jpeg

1de122e5-d774-493e-9f5f-220e57d00973-1774768129.jpeg

5aaf97a6-fa44-4072-925f-d672960d347e-1774768129.jpeg

06faf171-43d2-4388-95a5-8f6962ad66f4-1774768136.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्।
बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् ।
रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

चितवनमा कार्यक्रमको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बलेन शाहले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन्।