नेभिगेशन
रोग र उपचार

काठमाडौँ महानगरद्वारा महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण सुरु गरेको छ । 

महानगरले वीर अस्पतालसंगको सहकार्यमा निशुल्क परीक्षण र प्रारम्भिक निशुल्क उपचार सुरु गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निशुल्क परीक्षणका लागि महानगरले वडाको स्वास्थ्य प्रवर्धन केन्द्रबाट रिफरल स्लिप उपलव्ध गराएको कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिए । चैत्र २० गतेसम्म हुने निशुल्क परीक्षण कार्यक्रममा महिलाहरुले सहज रुपमा उपचार लिन सक्ने व्यवस्था गरिएको उनले बताए।

Ncell
Extreme Energy

निशुल्क परीक्षणको पहिलो दिन पहिलो दिनको जाँचका लागि स्वास्थ्य प्रवर्धन केन्द्रबाट १३६ लाई रिफरल स्लिप दिइएको छ । यसरी रिफर्ल स्लिप पाउनेमध्ये ५ जनामा स्तन क्यान्सर र ३ जनामा सर्भाइकल क्यान्सर रहेको महानगरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप रोग र उपचार
काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेमा १० हजारले खाए हाई ब्लडप्रेसरको औषधि

काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ । यसका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै जिल्लालाई राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रुपमा विकास गर्ने विषयमा यहाँ प्रतिबद्धता...
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन् ।
सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

सर्पदंश र रेबिजविरुद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी प्राप्त भ्याक्सिन तथा औषधि सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिसबाट झापामा पाँच जनाको मृत्यु

जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।