नेभिगेशन
मुख्य समाचार

ललितपुर महानगरपालिकाद्वारा वातावरण भ्यानको शुभारम्भ(तस्बिरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले  ‘वातावरण भ्यान’को शुभारम्भ गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै बिहीवार महानगर प्रमुख चिरीबाबु महर्जनले सो कार्यक्रमको शुभारम्भ गरेका हुन् । वातावरण संरक्षण तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यस भ्यानमार्फत महानगर क्षेत्रमा अनुगमन र कारबाहीलाई थप सशक्त बनाइने बताइएको छ।यस अभियानमा वातावरण प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। वातावरण प्रहरीले खुला रूपमा बालिएका आगो निभाउने, प्लास्टिकजन्य वस्तु जलाउन रोक्ने, अत्यधिक धुवाँ फाल्ने सवारी साधन तथा उद्योगहरूको अनुगमन गर्ने जनाइएको छ।
साथै, जथाभावी फोहोर फाल्ने, ध्वनि प्रदूषण गर्ने, अव्यवस्थित रूपमा विज्ञापन टाँस्ने तथा रुखबिरुवा क्षति पुर्‍याउने कार्यमा कडाइका साथ कारबाही गरिनेछ महानगरको भनाइ छ।

तस्बिरहरुःनेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260402-WA0172-1775104487.jpg

Ncell
Extreme Energy

IMG-20260402-WA0170-1775104484.jpg

IMG-20260402-WA0168-1775104460.jpg

IMG-20260402-WA0166-1775104458.jpg

IMG-20260402-WA0158-1775104418.jpg

IMG-20260402-WA0160-1775104418.jpg

IMG-20260402-WA0162-1775104431.jpg

IMG-20260402-WA0164-1775104433.jpg

IMG-20260402-WA0182-1775104554.jpg

IMG-20260402-WA0180-1775104552.jpg

IMG-20260402-WA0178-1775104524.jpg

IMG-20260402-WA0176-1775104521.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्।
बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् ।
रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

चितवनमा कार्यक्रमको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बलेन शाहले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन्।