नेभिगेशन
समाज

फरक क्षमता भएका परीक्षार्थीको फरक दृश्य, अरुकै सहायतामा परीक्षा(तस्बिरहरु)

काठमाडौँ । देशभर बिहीवारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फरक क्षमता भएका परीक्षार्थीहरूको पनि उल्लेखनीय सहभागिता देखिएको छ। जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माविका विद्यार्थीहरू बिहानै आफ्नो परीक्षा केन्द्र चामुण्डा माविमा पुगेका थिए। केही विद्यार्थी ह्वीलचेयरमा आएका थिए भने केहीले अरूको सहायतामा परीक्षा दिएका छन्। यस वर्ष खगेन्द्रका ४३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन्। प्रधानाध्यापक राघव प्रसाद दवाडीका अनुसार तीमध्ये ४ जना फरक क्षमता भएका विद्यार्थी छन्। उनीहरूका लागि कक्षाकोठा बाहिर विशेष व्यवस्था मिलाएर परीक्षा सञ्चालन गरिएको छ।
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

IMG-20260402-WA0121-1775106316.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260402-WA0123-1775106316.jpg

Ncell
Extreme Energy

IMG-20260402-WA0125-1775106325.jpg

IMG-20260402-WA0127-1775106334.jpg

IMG-20260402-WA0135-1775106400.jpg

IMG-20260402-WA0133-1775106391.jpg

IMG-20260402-WA0131-1775106365.jpg

IMG-20260402-WA0129-1775106355.jpg

IMG-20260402-WA0137-1775106426.jpg

IMG-20260402-WA0139-1775106429.jpg

IMG-20260402-WA0141-1775106455.jpg

IMG-20260402-WA0143-1775106459.jpg

IMG-20260402-WA0137-1775106426.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...