नेभिगेशन
सबै कुरा

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विरुद्ध मुद्दा दर्ता

काठमाडाैँ । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी विरुद्ध श्रीमती माथि घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भण्डारीकी श्रीमती जानकी पाण्डेले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा  मुद्दा दायर गरेकी हुन् ।

Extreme Energy
citizen life

कानुनको ब्याख्या गर्ने वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, जो आफ्नै श्रीमतीलाई विवाह दर्ता गरिदिदैनन्

मुद्दामा भण्डारीले श्रीमती माथि घरेलु हिंसासँगै आर्थिक तथा मानसिक हिंसा गरेकाे अभियोग उल्लेख गरिएको छ ।

साथै भण्डारीले विवाह दर्ता गर्न नमानेको भन्दै श्रीमती पाण्डेले विवाह दर्ता कायमका लागि समेत मुद्दा दर्ता गराएकी छिन् । मुद्दाको पहिलो पेशी बिहिबारका लागि तोकिएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।

भण्डारीले जानकी पाण्डेसँग २०७४ माघमा विवाह गरेपनि अहिलेसम्म विवाह दर्ता गरेका थिएनन् । श्रीमती पाण्डेले विवाह दर्ता माग्दा ज्यान मार्ने धम्की दिएका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

रसुवाबाट ३५ लाख बढीको अवैध भेप बरामद

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाईकुण्ड गाउँपालिका९६ स्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको टोलीले उक्त कन्टेनरलाई रोकेर खानतलासी गरेको थियो। भन्सार पास भई सिल लगाइएको अवस्थामा रहेको उक्त...
भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

भारतबाट नक्कली चुरोट नेपालमा तस्करी, पहाडमा समेत छ्यापछ्याप्ती

जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले ट्रक चेकजाँच गरेको थियो । प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । नक्कली...
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...