नेभिगेशन
समाज

फेवाताल छेउछाउका अवैध टहरामा डोजर चल्यो, स्थानीयद्वारा विरोध (तस्बिरहरु)

पोखरा । पोखरा महानगरपालिका ले फेवाताल छेउछाउमा अवैध रूपमा बनाइएका टहरा भत्काउने अभियान सुरु गरेको छ। महानगरपालिकाले शनिबार बिहान करिब ३ः३० बजेदेखि डोजर प्रयोग गरेर फेवाताल आसपासका टहरा हटाउन थालेको हो। 

बिहानसम्ममा मात्रै महानगरले दुई दर्जनभन्दा बढी टहरा भत्काइसकेको जनाएको छ। फेवातालको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि यो अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। पछिल्लो समय ताल क्षेत्र वरिपरि अव्यवस्थित रूपमा टहरा तथा संरचना निर्माण बढेपछि हटाउने कार्य तीव्र बनाइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका छन् । डोजर चलाइएपछि व्यवसाय र जीविकोपार्जनमा असर परेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

Ncell
Extreme Energy

विरोधका कारण सडक आवागमनसमेत प्रभावित भएको छ । फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्।

तस्बिरहरूः अर्जुन गाहा, नेपाल फोटो लाइब्रेरी

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library6-1775285820.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library3-1775285820.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library10-1775285813.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library7-1775285813.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library11-1775285806.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library13-1775285806.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library3-1775285797.jpg

Pokhara-Dozer_phewataal_Nepal-Photo-Library12-1775285797.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library7-1775285791.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library2-1775285791.jpg

Protest-Againts-Pokhara-mahanagar_Nepal-Photo-Library12-1775285790.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...