नेभिगेशन
समाज

एकताको सन्देशसहित पोखरामा गुरुङ समुदायले मनाए ट्होटें उभौली पर्व(तस्बिरहरु)

काठमाडौँ । तमु (गुरुङ) समुदायको मौलिक तथा सांस्कृतिक पर्व ट्होटें पर्व पोखराका गुरुङ समुदायले आज विविध कार्यक्रमको आयोजना गरी मनाएका छन् । तमु धिं नेपालको आयोजनामा आज मंगलबार बृहत् र्‍यालीसहित  पोखरामा ट्होटें पर्व मनाएका हुन् । हरेक वर्षको साउन र चैतको अन्तिममा यो मनाउने पर्व यो मनाउने गरिन्छ । गण्डकीलगायत विभिन्न प्रदेशबाट पोखरामा बस्दै आएका गुरुङ जातिको महान चाडको रुपमा वर्षको साउन र चैत महिनाको दुई वटा मङ्गलबारमा ट्होटें मनाइने गरिन्छ । पहिले गाउँ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होटें अहिले गुरुङको पहिचान स्थापितका गर्नका लागि ट्होटें खेल्ने गरिन्छ । तमु (गुरुङ) भाषामा ट्होको अर्थ राज्य वा गाउँबस्ती हुन्छ भने टें को अर्थ राज्यबाट बैरी वा शत्रु धपाउने भन्ने हुन्छ ।
तस्बिरः अर्जुन गाहा र नेपाल फोटो लाइब्रेरी

Pokhara_Gurung-Festival_-Tahonte_-1623-1775552322.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Pokhara_Gurung-Festival_-Tahonte_-1622-1775552320.jpg

Ncell
Extreme Energy

Pokhara_Gurung-Festival_-Tahonte_-1621-1775552315.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1617-1775552286.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1618-1775552288.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1619-1775552300.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1620-1775552305.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1616-1775552262.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1615-1775552258.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1614-1775552241.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1613-1775552213.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1607-1775552121.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1609-1775552149.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1610-1775552157.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1611-1775552210.jpg

Pokhara_Gurung-Festival_-Tahonte_-1608-1775552121.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...