नेभिगेशन
मुख्य समाचार

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता(तस्बिरहरु)

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् । सरस्वती राप्रपाकी समानुपातिक सांसद हुन् । लामाको प्रस्तावकमा राप्रपा संसदीयदलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी रहेका छन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक दल र लिंगको व्यक्ति उपसभामुख चाहिन्छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी

 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Upasabhamukh-Nomination_-1791-1775724318.jpg

Ncell
Extreme Energy

Upasabhamukh-Nomination_-1788-1775724318.jpg

Upasabhamukh-Nomination_-1790-1775724317.jpg

Upasabhamukh-Nomination_-1789-1775724316.jpg

Upasabhamukh-Nomination_-1787-1775724315.jpg

Upasabhamukh-Nomination_-1786-1775724315.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...