नेभिगेशन
मुख्य समाचार

उपसभामुखमा श्रम संस्कृति पार्टीकातर्फबाट रुबी कुमारीको उम्मेदवारी दर्ता(तस्बिरहरु)

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । उपसभामुखमा श्रम संस्कृतिबाट रुवि कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् । रुविको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी छन् । पार्टीले रुविलाई समर्थन गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन्।

Upasabhamukh-Nomination_-1793-1775724963.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Upasabhamukh-Nomination_-1794-1775724963.jpg

Ncell
Extreme Energy

Upasabhamukh-Nomination_-1795-1775724968.jpg

Upasabhamukh-Nomination_-1792-1775724961.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...