नेभिगेशन
मुख्य समाचार

भृकुटीमण्डपको भाडा नतिरेका २० संरचनामा समाज कल्याणद्वारा ताला(तस्बिरहरु)

काठमाडौँ । समाज कल्याण परिषद् ले भृकुटीमण्डप भित्र भाडा नतिर्ने २० संघ–संस्था र व्यवसायिक कबलमा ताला लगाएको छ । ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ।

अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(12)-1776078765.jpeg

Ncell
Extreme Energy

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(13)-1776078765.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(10)-1776078763.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(11)-1776078763.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(9)-1776078761.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(8)-1776078761.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(7)-1776078759.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(2)-1776078758.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(3)-1776078758.jpeg

Bhrikutimandap-ma-Tala_nepal-Photo-Library-(4)-1776078758.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...