नेभिगेशन
समाज

गोङ्गबु क्षेत्रमा आत्मकथामा आधारित पुस्तक बेच्दै महावीर पुन(तस्बिरहरु)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य, अविष्कार तथा अनुसन्धानकर्ता डा.महावीर पुन आफ्नो पुस्तक महावीर पुन, सम्झना, सपना र अविरल यात्रा पुस्तक बेच्दै मंगलबार गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा आइपुगेका छन् । उनी पुस्तक बिक्री गर्न बसपार्क क्षेत्रमा पुगेसँगै पुस्तक किन्ने र तस्बिर खिच्ने सर्वसाधारणको भीड नै लागेको छ ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Mahabir-Pun-Book-salling-_-84-1776159767.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Mahabir-Pun-Book-salling-_-83-1776159764.jpg

Ncell
Extreme Energy

Mahabir-Pun-Book-salling-_-82-1776159754.jpg

Mahabir-Pun-Book-salling-_-81-1776159749.jpg

Mahabir-Pun-Book-salling-_-77-1776159728.jpg

Mahabir-Pun-Book-salling-_-78-1776159737.jpg

Mahabir-Pun-Book-salling-_-79-1776159738.jpg

Mahabir-Pun-Book-salling-_-80-1776159745.jpg

Mahabir-Pun-Book-salling-_-76-1776159728.jpg

Mahabir-Pun-Book-salling-_-75-1776159706.jpg

Mahabir-Pun-Book-salling-_-74-1776159706.jpg

Mahabir-Pun-Book-salling-_-73-1776159665.jpg

Mahabir-Pun-Book-salling-_-69-1776159584.jpg

Mahabir-Pun-Book-salling-_-70-1776159611.jpg

Mahabir-Pun-Book-salling-_-71-1776159616.jpg

Mahabir-Pun-Book-salling-_-72-1776159665.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...