नेभिगेशन
समाज

टुँडिखेलमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस(तस्बिरहरु)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार टुडिखेलमा एक कार्यक्रम आयोजना गरी प्रथम अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइएको छ । उक्त कार्यक्रममा सभामुख पर्यटनमन्त्री र विभिन्न संघसंस्था तथा सरकारी निकायका व्यक्तिहरू उपस्थित थिए। यो दिवस नेपालको अगुवाइमा यसै वर्षदेखि विश्वका विभिन्न देशमा मनाइँदै छ । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको महासभाले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई महासभाले गत २६ फागुनमा अनुमोदन गरेको हो ।

तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

First-International-wellness-day-Nepal-photo-library-18-1776230594.JPG

Ncell
Extreme Energy

First-International-wellness-day-Nepal-photo-library-19-1776230595.JPG

First-International-wellness-day-Nepal-photo-library-16-1776230589.jpg

First-International-wellness-day-Nepal-photo-library-17-1776230589.JPG

First-International-wellness-day-Nepal-photo-library-12-1776230581.jpg

First-International-wellness-day-Nepal-photo-library-09-1776230576.jpg

First-International-wellness-day-Nepal-photo-library-08-1776230576.jpg

First-International-wellness-day-Nepal-photo-library-13-1776230582.jpg

First-International-wellness-day-Nepal-photo-library-11-1776230578.JPG

First-International-wellness-day-Nepal-photo-library-15-1776230585.jpg

First-International-wellness-day-Nepal-photo-library-14-1776230585.JPG

First-International-wellness-day-Nepal-photo-library-10-1776230578.JPG

First-International-wellness-day-Nepal-photo-library-05-1776230574.JPG

First-International-wellness-day-Nepal-photo-library-02-1776230573.jpg

First-International-wellness-day-Nepal-photo-library-01-1776230573.jpg

First-International-wellness-day-Nepal-photo-library-04-1776230574.jpg

First-International-wellness-day-Nepal-photo-library-06-1776230575.jpg

First-International-wellness-day-Nepal-photo-library-07-1776230575.jpg

First-International-wellness-day-Nepal-photo-library-03-1776230574.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्।
बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् ।
रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

चितवनमा कार्यक्रमको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बलेन शाहले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन्।