नेभिगेशन
समाज

मध्यपुरथिमीमा हर्षोल्लासका साथ मनाइयो सिन्दुर जात्रा(तस्बिरहरु)

काठमाडौँ । मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो । मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई उमङ्गका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाउँछन् । यात्रामा एक अर्कामा सौहार्दपूर्ण रुपमा सिन्दुर दल्ने, छ्याप्ने र नेवारी बाजाको तालसँगै नाच्ने गरिन्छ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sindur-Jatra_Madhyapur_Thimi_-143-1776231846.jpg

Ncell
Extreme Energy

Sindur-Jatra_Madhyapur_Thimi_-142-1776231842.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-141-1776231839.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-140-1776231831.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-136-1776231784.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-137-1776231786.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-138-1776231802.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-134-1776231745.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-133-1776231733.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-132-1776231698.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-135-1776231758.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-139-1776231818.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-1776231695.jpg

Sindur-Jatra_Madhyapur_Thimi_-131-1776231695.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...