नेभिगेशन
मुख्य समाचार

रास्वपा संसदीय दलको बैठकमा उपस्थित हुन सिंदरबार पुगे बालेन्द्र, रवि लगायतका सांसद्हरु(तस्बिरहरु)

काठमाडौँ । संसदीय समितीका सभापतिको उम्मेदवार चयनका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक केहिबेरमा बस्दै छ । सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने बैठकमा रास्वपा संसदहरुको उपस्थित हुने क्रम सुरु भएको छ । जसका लागि प्रधानमन्त्री तथा रास्वपा दलका नेता बालेन्द्र शाह, पार्टी सभापति रवि लामिछाने लगायतका सांसदहरु सिंहदरबारमा उपस्थित भइसकेका छन् भने अन्य सांसद् आउने क्रम जारी रहेको छ । १६ समितिका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।
तस्बिरहरु नेपाल फोटो लाइब्रेरी

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(1)-1776321464.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(4)-1776321464.jpeg

Ncell
Extreme Energy

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(3)-1776321464.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(2)-1776321464.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(6)-1776321465.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(7)-1776321465.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(8)-1776321465.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(5)-1776321465.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(9)-1776321467.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(10)-1776321467.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(11)-1776321470.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(14)-1776321474.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(13)-1776321474.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(15)-1776321476.jpeg

Raswapa-Samsadiya-dal_Nepal-Photo-Library-(12)-1776321471.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्।
बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् ।
रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

रास्वपा महाधिवेशन उद्‍घाटन समारोह (तस्बिरहरु)

चितवनमा कार्यक्रमको उद्घाटन रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बलेन शाहले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका हुन्।