नेभिगेशन
समाज

सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुर मन्त्रालय तानिए

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरा मन्त्रालय तानीएका छन् । हिमालयन रीमा महानिर्देशक ठाकुरको श्रीमतीको पनि शेयर कारोबार रहेको खुलेपछि बिहीबार ठाकुरलाई मन्त्रालय तानिएको हो । उनको ठाउँका नयाँ महानिर्देशक पठाउने तयारी भइरहेको छ । 

ठाकुर यसअघि २०७८ सालमा पनि विभागमा थिए । ठाकुरको सम्बन्ध हिमालयन रि मा पनि जोडिएको छ । हिमालयन रिले अनुमति पाउँदा ठाकुर विभाग प्रमुख थिए । र, त्यही  हिमालयन रि मा उनकी श्रीमती राखी निहारिका ठाकुरको नाममा बीस हजार कित्ता शेयर छ । त्यही कम्पनीका सञ्चालकहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ । ठाकुरले आफ्नी श्रीमती लगानीकर्ता भएको कम्पनीमा निष्पक्ष छानबिन गर्न नसक्ने भन्दै प्रश्न उठेपछि उनलाई मन्त्रालय तानिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ठाकुर जस्ता अन्य उच्च पदस्थ कर्मचारीहरु प्रत्यक्ष, अप्रत्यक्ष रुपमा हिमालयन रि मा जोडिएका छन् । कसैले आफ्नै नाममा त कसैले परिवारका सदस्यका नाममा शेयर खरिद गरेका छन् । 

Ncell
Extreme Energy

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले भट्टलाई चैत १९ मा पक्राउ गर्यो । उनी पक्राउ परेपछि शंकर ग्रुपका शंकलाल अग्रवाल र सुलभ अग्रवाल पनि अनुसन्धानमा तानिए । जब अनुसन्धानको दायरा फराकिलो हुँदै गयो, अरु व्यवसायीहरुको पनि पोल खुल्दै जान थाल्यो । नेपालको पुँजी बजारमा प्रभुत्व जमाइरहेका को को अनुसन्धानको राडारमा परेका छन् । 

माफियाको जालोमा देश !

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

नेपाली वैज्ञानिकलाई नवप्रवर्तनको ओस्कार मानिने अवार्ड, के हो उनले विकास गरेको  इलेक्ट्रो–लिथ प्रविधि ?

विद्युतीय गाडी, मोबाइल फोन, ल्यापटपदेखि ठूला ऊर्जा भण्डारण प्रणालीसम्म ब्याट्रीको माग बढ्दै जाँदा त्यसलाई अझ छिटो, कम खर्चमा र प्रभावकारी रूपमा उत्पादन बढाउन लिथियम–आयन ब्याट्रीले सहयोग पुग्ने बताइएको...
फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

फ्लाइट डिले गर्ने एयरलाइन्सले अब दिनुपर्छ यात्रुलाई क्षतिपूर्ति, यात्रुको अनिवार्य बिमा गर्नुपर्ने

यात्रुले सास्ती भोगिरहने र वायुसेवा कम्पनीले कुनै दायित्व नलिने यस्तो अवस्थाको अन्त्य गर्न सरकारले नयाँ कानुन प्रस्ताव गरेको छ । सरकारले खासगरी आन्तरिक वायुसेवा कम्पनीलाई यात्रुप्रति जवाफदेही बनाउन...
अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

अपडेटः हेटौंडामा खोलाले बगाएका १ बालिकाको मृत्यु, १ जना आफैँ खोलाबाट निस्कन सफल, २ को खोजी जारी

त्यस्तै, १३ वर्षीया सिमा भोलन आफैं खोलाबाट निस्कन सफल भएकी छन् । उनलाई सामान्य चोट लागेको र उपचारका लागि हेटौंडा अस्पताल लगिएको छ ।
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।