नेभिगेशन
समाज

शान्तिपूर्ण रुपमा खाली भयो थापाथलीको सुकुम्वासी बस्ती (ड्रोन भ्यू तस्बिरहरू)

काठमाडौँ । सरकारले शनिवार बिहान काठमाडौँको थापाथली क्षेत्रस्थित नदी किनारमा रहेका सुकुम्वासी बस्तीमा डोजर चलाएको छ।

थापाथलीका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउन बिहानैदेखि डोजर चलाएको छ । साथै तनाव हुन सक्ने आशङ्कामा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिए पनि शान्तिपूर्णरुपमा बस्ती खाली भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुम्वासी बस्ती हटाउने भएको हो।

Ncell
Extreme Energy

यसपछि दोस्रो चरणमा बाँकी सुकुम्वासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ।

sukumbasibasti_sidhakura9-1777092700.jpeg

sukumbasibasti_sidhakura8-1777092698.jpeg

sukumbasibasti_sidhakura7-1777092695.jpeg

sukumbasibasti_sidhakura6-1777092693.jpeg

sukumbasibasti_sidhakura4-1777092676.jpeg

sukumbasibasti_sidhakura5-1777092677.jpeg

sukumbasibasti_sidhakura3-1777092658.jpeg

sukumbasibasti_sidhakura2-1777092657.jpeg

sukumbasibasti_sidhakura-1777092648.jpeg

sukumbasibasti_sidhakura1-1777092648.jpeg

Photo: Nepal Photo Library

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...