नेभिगेशन
समाज

ड्रोनबाट यस्तो देखियो भत्काउँदै गरेको मनोहराको सुकुम्बासी बस्ती (फोटो फिचर)

काठमाडौँ। सरकारले काठमाडौंको मनोहरा क्षेत्रमा रहेका सुकुम्बासी बस्ती बिहानैदेखि खाली गराइरहेको छ ।

सुकुम्बासी बस्ती खाली गराउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बस्ती भत्काउन एक दर्जनभन्दा बढी डोजर प्रयोग गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुरक्षाकर्मीले स्थानीयका सामान सार्न तथा अशक्त र वृद्धवृद्धाको उद्दारमा पनि सघाइरहेका छन् । तस्बिर–नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

MANOHARA-DRONE-3-1777187096.jpg

MANOHARA-DRONE-1777187096.jpg

MANOHARA-DRONE-3-1777187096.jpg

MANOHARA-DRONE-2-1777187095.jpg

MANOHARA-DRONE-1-1777187095.jpg

MANOHARA-DRONE-1777187060.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...