नेभिगेशन
समाज

फेरि ५ प्रतिशत बढ्यो गाडी भाडा

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर पुनः बढाएको छ । यातायात व्यवस्था विभागले आज बुधबारदेखि नै लागु हुने गरी सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा बढाएको हो ।

इन्धनको मूल्य बढेसँगै यातायात व्यवसायीहरुले सार्वजनिक यातायातको भाडा बढाउन सरकारलाई दबाब दिइरहेका थिए । त्यसपछि विभागले आवश्यक अध्ययन गरेर भाडा वृद्धि गरेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा  र तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५–५ प्रतिशतले भाडा बढाएको छ।

Ncell
Extreme Energy

विभागले यसअघि चैत २५ गते पनि भाडा  बढाएको थियो।

यो भाडा वृद्धि विद्युतीय सवारीसाधनमा भने लागु हुने छैन । विद्युतीय सवारी साधनमा भाडा बढाए कारबाही हुने चेतावनी विभागले दिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।

भर्खरै