नेभिगेशन
समाज

किसानलाई मल वितरण सहज बनाउन मन्त्री चौधरीले ल्याइन् कार्यविधि

काठमाडौँ । किसानलाई रासायनिक मलको सहज पहुँच पुर्याउन कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले कार्याविधि ल्याएकी छिन् । 

वैशाख १६ गते मन्त्री चौधरीले  ‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२’ दोस्रो संशोधन स्वीकृत गरेकी हुन् । यो कार्यविधि मार्फत किसानलाई सहजरुपमा रासायनिक मल उपलब्ध हुने बताइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त कार्यविधि अनुसार मलको आपूर्ति र वितरण प्रणाली व्यवस्थित, पारदर्शी तथा प्रभावकारी हुनेछ ।  

Ncell
Extreme Energy

कार्याविधि कार्यान्वयनमा ल्याई कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै खाद्य सुरक्षा सुदृढ गर्दै देशको आर्थिक समृद्धिमा योगदान पु¥याउने मन्त्री चौधरीको विश्वास छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...

भर्खरै