नेभिगेशन
समाज

चम्चाले थाल ठटाउँदै  सुकुम्बासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्विरहरु)

काठमाडौँ ।  सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा क्रुरतापुर्वक डोजर लगाइ उठिबास लगाएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । 

विना कुनै बिकल्प सरकारले सुकम्वासी, भूमिहीन अव्यवस्थित बसोबासीस्थलमा डोजर लगाएर आफुहरुमाथि अन्याय गरेको भन्दै संयुक्त सुकुम्बासी मोर्चा लगाएत बिभिन्न संघसंस्थाको अगुवाइमा शुक्रबार प्रदर्शन भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदर्शनमा सहभागीहरुले भूमि र आवास अधिकारको लागि निरन्तर लड्ने चेतावनी समेत दिएका छन् ।

Ncell
Extreme Energy

उनीहरुले समाजवादको नारा डोजरको साहारा, बिकासको नाममा विस्थापन बन्द गर, घर होइन अन्याय भत्काउ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साथै उनीहरुले थाल बजाएर सरकारबिरोधी नारावाजी समेत गरेका थिए । 

तस्विरः सूर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी

sukumbasi-pradarshan_sidhakura-(12)-1778226729.jpeg

sukumbasi-pradarshan_sidhakura-(1)-1778226729.jpeg

sukumbasi-pradarshan_sidhakura-(11)-1778226726.jpeg

sukumbasi-pradarshan_sidhakura-(10)-1778226726.jpeg

sukumbasi-pradarshan_sidhakura-(8)-1778226724.jpeg

sukumbasi-pradarshan_sidhakura-(9)-1778226724.jpeg

sukumbasi-pradarshan_sidhakura-(5)-1778226721.jpeg

sukumbasi-pradarshan_sidhakura-(6)-1778226722.jpeg

sukumbasi-pradarshan_sidhakura-(7)-1778226722.jpeg

sukumbasi-pradarshan_sidhakura-(4)-1778226721.jpeg

sukumbasi-pradarshan_sidhakura-(2)-1778226720.jpeg

sukumbasi-pradarshan_sidhakura-(3)-1778226720.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

कोदो फुल्यो बारीमा, धानका बाला झुल्यो खेतैमा...

पहेँलिँदै गरेका धानका बाला, खुलेको नीलो आकाश र टल्किएका हिमालले दसैँको समयमा गाउँको सौन्दर्य थपेका छन् । दसैँको समापनसँगै अब केही दिनमा यहाँका किसानलाई धान र कोदो भित्र्याउने...
रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने तीर्थाटनका लागि भारत प्रस्थान (तस्बिरहरु)

रास्वपा सभापति रवि लामिछाने श्रीमती निकिता पौडेल सहित पारिवारिक तीर्थाटनका लागि धनगढी हुँदै भारत प्रस्थान गर्न लागेका हुन् । ३ दिनको भ्रमणका क्रममा धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीताल...