नेभिगेशन
समाज

पशुपालक किसानले दुधको मूल्य कहिले पाउँछन्ः सांसद लिमा आचार्य

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद लिमा अधिकारी आचार्यले कृषकका पीडाका विषयमा आवाज उठाएकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद आर्चायले कृषिप्रधान देशमा किसानको आँसुले माटो भिजेको बताएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मकवानपुरका किसाले मात्र दुधको करिब १४ करोड रुपैयाँ भन्दा बढी रकम नपाएका भन्दै दूधको भुक्तानी तर्फ सरकारको ध्यानाकर्षण गराएकी थिइन्। 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

भारतमा दूषित मदिरा सेवनबाट ११ जनाको मृत्यु

मदिरा सेवनपछि मानिसहरू बिरामी परेको जानकारी दिँदै मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले शुक्रबार घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनका अनुसार पछिल्लो ४८ घण्टामा मृत्यु हुनेको सङ्ख्या...
विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

आयोगका कानुन हेर्ने सहसचिव मानबहादुर बस्नेतका अनुसार गृह मन्त्रालयमा कानुन संशोधनका लागि पठाइएको प्रस्तावमा बाह्य (विदेशमा रहेका मतदाताको मतदान र अन्तरजिल्ला) मतदानको व्यवस्था गरिएको छ ।  बाह्य मतदानका...
भोटेकोशी बाढीपीडितलाई नगद राहत

भोटेकोशी बाढीपीडितलाई नगद राहत

बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।