नेभिगेशन
समाज

‘३० दिन भयो, अझै घर छैन’ भन्दै सुकुमबासीको प्रदर्शन(तस्बिरहरु)

काठमाडौँ । सुकुमबासीहरुले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । आफूहरु बेघर भएको ३० दिन बित्दा पनि बासको व्यवस्था नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। उनीहरु जबरजस्ती उठिबास बन्द गर, सरकार तैले खोजेको विकास कि विनास, गरिबमाथि अन्याय बन्द गर आदि लेखिएका प्लेकार्ड बोकेका थिए।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sukumbasi-Protest_NPL-(12)-1779794165.jpeg

Ncell
Extreme Energy

Sukumbasi-Protest_NPL-(10)-1779794165.jpeg

Sukumbasi-Protest_NPL-(11)-1779794165.jpeg

Sukumbasi-Protest_NPL-(6)-1779794164.jpeg

Sukumbasi-Protest_NPL-(4)-1779794163.jpeg

Sukumbasi-Protest_NPL-(9)-1779794164.jpeg

Sukumbasi-Protest_NPL-(8)-1779794164.jpeg

Sukumbasi-Protest_NPL-(7)-1779794164.jpeg

Sukumbasi-Protest_NPL-(5)-1779794163.jpeg

Sukumbasi-Protest_NPL-(3)-1779794162.jpeg

Sukumbasi-Protest_NPL-(2)-1779794162.jpeg

Sukumbasi-Protest_NPL-(1)-1779794162.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

ब्युँतिँदै छ धुलिखेल जग्गा विकास आयोजना

धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलबाट निकालियो ११ वटा शव

सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोली खटिएको छ । सो क्रममा अडिट ३ टनेलभित्र ११ शव फेला परेका हुन् ।
असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

असोज ८ देखि १२ गतेसम्म देशभर भीषण वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

उनका अनुसार यो तत्कालका लागि वर्षाको चेतावनी नभई सम्भावित अतिवृष्टिबारे पूर्वसूचना अर्थात् ‘एक्स्ट्रिम वेदर वाच’ हो।
भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

भोटेकोशी प्रलय ल्याउने लाङटाङ लिरूङमुनि देखियो खस्न बाँकी हिमनदीको अंश

अहिले सरकारी निकायका अधिकारी भन्दैछन्– त्यो दिन हामीले भोटेकोशीमा चालीस–पचास मिटर अग्लो बाढी आउँदैछ, रसुवागढीबाट घर, बजार तहसनसह पार्दैै वेगसित बाढी तल आउँदैछ भन्न सकेको भए ठूलो मानवीय...