नेभिगेशन
समाज

सगरमाथा क्षेत्रमा हराएको ६ दिनपछि  भेटिएका दावा शेर्पालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी)लाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौँको ह्याम्स अस्पताल ल्याइएको हो। हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी आज बिहान खुम्बु आइसफल क्षेत्रमा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका खोजीमा खटिएको पेम्बा शेर्पाले जानकारी दिए । दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा सम्पर्कविहीन भएका थिए । दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । 

Ncell
Extreme Energy

खुम्बु आइसफल क्षेत्रमा हराएको एक सातापछि जिवित भेटिएको यो घटनालाई चमत्कारको रुपमा हेरिएको छ । 

तस्बिरः नेपाल फोटो लाइब्रेरी

dawa-sherpa-sidhakura-(6)-1780556258.jpg

dawa-sherpa-sidhakura-(4)-1780556256.jpg

dawa-sherpa-sidhakura-(5)-1780556257.jpg

dawa-sherpa-sidhakura-(2)-1780556255.jpg

dawa-sherpa-sidhakura-(3)-1780556255.jpg

dawa-sherpa-sidhakura-(9)-1780556253.jpg

dawa-sherpa-sidhakura-(1)-1780556253.jpg

dawa-sherpa-sidhakura-(7)-1780556251.jpg

dawa-sherpa-sidhakura-(8)-1780556251.jpg


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै