The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो। मंगलबार, असोज ६, २०८३
मौसम विभागले जारी गर्यो १५ जिल्लामा रेड अलर्ट
मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ। मंगलबार, असोज ६, २०८३
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ
सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । मंगलबार, असोज ६, २०८३
रेशम चौधरीलाई माफी मिनाहा सदर
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ । मंगलबार, असोज ६, २०८३भर्खरै
- प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान
- मौसम विभागले जारी गर्यो १५ जिल्लामा रेड अलर्ट
- सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ
- रेशम चौधरीलाई माफी मिनाहा सदर
- गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने
- गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी
- सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन
- रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ








-1789740931.jpg)

-1789487199.jpg)
-1789365678.jpg)