नेभिगेशन
मुख्य समाचार

पाँच लाख नाघे रास्वपाका संगठित सदस्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संगठित सदस्य संख्या पाँच लाख नाघेको छ ।

रास्वपाको संगठन विभागकाअनुसार शनिबारसम्म पार्टीमा ५ लाख १६ हजार २५६ ले सदस्यता लिएका छन् । दिनहुँ हजारभन्दा बढीले सदस्य लिइरहेको विभागका सचिव शंकर श्रेष्ठले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनकाअनुसार रास्वपाको डिजिटल एप डाउनलोड गरेर आफ्नो विवरण भरेर अनलाइनमार्फत सदस्यता लिन सकिन्छ भने अर्को अफलाइन फाराम भरेर लिन सकिन्छ । यो डिजिटल तथा इन्टरनेट पहुँच नभएका शुभेच्छुकका लागि हो । अफलाइन फारामलाई पछि अनलाइनमा इन्ट्री गरिन्छ ।

Ncell
Extreme Energy

अझै ५० हजारभन्दा माथि अफलाइन फाराम इन्ट्री हुन बाँकी रहेको छ । यो हालको सदस्यतामा जोडिएको छैन ।

संगठन विभागकाअनुसार ३७ जिल्लामा अधिवेशन भइसकेको छ । बाँकी जिल्लामा आज हुँदैछ । चितवनमा ७–९ असारसम्म हुने प्रथम महाधिवेशन नजिकिँदै गर्दा सदस्यता लिनेको संख्या दिनप्रतिदिन बढ्दो छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।