नेभिगेशन
समाज

दाँतमा समस्या देखिएपछि एमाले अध्यक्ष ओली अस्पताल पुगे

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि अस्पताल पुगेका छन् ।

दाँतमा समस्या भएपछि ओली उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘दाँतको समस्याले नेकपा (एमाले) अध्यक्ष ओली अस्पताल आउनु भएको हो । अहिले उपचार भइरहेको छ,’ त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख भोजराज भट्टले बताए।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।
यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...