नेभिगेशन
मुख्य समाचार

रास्वपा महाधिवेशनमा थारु समुदायको झाँकी, अतिथिलाई यसरी गरिनेछ स्वागत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबारदेखि चितवनमा सुरु महाधिवेशनमा थारु संस्कृतिलाई प्रवर्द्धन गरिने भएको छ ।  

रास्वपाको अतिथि सत्कार उपसमितिकाअनुसार चितवन थारु संस्कृतिमा धनी भएकाले स्थानीय संस्कृतिलाई प्रवर्द्धन गरिने भएको हो । उपसमिति संयोजक ध्रुव गिरीले चौधरीको म्युजिक कल्चर सो हुने बताए । यसैगरी सवारी आवागमनलाई असर नपर्नेगरी थारु समुदायको झाँकी प्रदर्शन गरिनेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनमा आउने अतिथिलाई थारु समुदायका महिलाले आफ्नो संस्कृति झल्किने पोशाकमा सजिएर फूलमालाले स्वागत गर्नेछन् । 

Ncell
Extreme Energy

थारु कल्चरलाई अगाडि बढाउने जोगाउने हिसाबले यो प्रबन्ध गरिएको संयोजक गिरीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, सभापति  देउवाले सम्बोधन गर्ने

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, सभापति  देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज आयोजना हुँदैछ ।
नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

नेपाल–चीन सम्बन्ध सात दशकमा, बृहत् साझेदारीमा विस्तार

परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।
धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाको बजेट दुई अर्ब ७६ करोड

धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७६ करोड १९ लाख २७ हजारबराबरको बजेट पारित गरेको छ ।