नेभिगेशन
समाज

सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरु)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक शुक्रबार सुरू भएको छ । बैठक प्रारम्भ हुनुअघि नै सहभागीताको विषयलाई लिएर पार्टीभित्र विवाद उत्पन्न भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान अनुसार अधिकार प्राप्त नभएका व्यक्तिहरूलाई समेत सहभागी गराउन खोजेको आरोप लगाउँदै पार्टी भित्रका असन्तुष्ट समूहले बैठक बहिष्कार गरेका छन्। गत फागुन २१ गतेको निर्वाचनमा उम्मेदवार बनेका सबै व्यक्तिलाई बैठकमा बोलाइएको भन्दै पार्टी भित्र असन्तुष्टि बढेको छ। उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष प्रकाश चन्द्र लोहनी, निवर्तमान अध्यक्ष कमल थापा, वरिष्ठ नेता तथा उपाध्यक्ष विक्रम पाण्डे लगायतको कुर्सी खाली छन्।  
तस्बिरः नेपाल फोटो लाइब्रेरी

Raprapa-Central-comitee-meeting_NPL-(7)-1781854258.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Raprapa-Central-comitee-meeting_NPL-(3)-1781854257.jpeg

Ncell
Extreme Energy

Raprapa-Central-comitee-meeting_NPL-(4)-(1)-1781854257.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(4)-1781854257.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(2)-(1)-1781854256.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(1)-(1)-1781854256.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(1)-1781854256.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(5)-1781854257.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(8)-1781854259.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(9)-1781854259.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(10)-1781854259.jpeg

Raprapa-Central-comitee-meeting_NPL-(6)-1781854258.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।