नेभिगेशन
मुख्य समाचार

रास्वपाको केन्द्रीय समितिकाे अन्तिम बैठक चितवनमा बस्दै, सभापति लामिछाने विहान १० बजे भरतपुर जाने

काठमाडौंँ । आइतबारदेखि चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन सुरु गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

मौजुदा कमिटीको यो अन्तिम बैठक हो । किनकि महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय समितिको बैठकमा सहभागी हुन सभापति रबि लामिछाने विहान १० बजे चितवन जाँदैछन् । बैठक भरतपुरस्थित होटल सीएमटीको हलमा १ बजे बस्नेछ । 

Ncell
Extreme Energy

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार बैठकको एजेण्डा राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा, महाधिवेशन प्रतिनिधि सम्बन्धमा, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन सम्बन्धमा,  विधान संशोधन सम्बन्धमा र विविध गरी पाँच वटा एजेण्डा रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...