नेभिगेशन
समाज

रास्वपाका ३,९९० महाधिवेशन प्रतिनिधिले बुझाए प्रतिव्यक्ति ५ हजार शुल्क


काठमाडौँ । चितवनमा भोलि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुने अधिकांश महाधिवेशन प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन् ।

महाधिवेशनमा करिव ४२ सय प्रतिनिधि सहभागी हुने अनुमान छ । केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लाग्ने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा कोषाध्यक्ष लिमा अधिकारीका अनुसार हालसम्म ३,९९० प्रतिनिधिले प्रति व्यक्ति ५,००० रुपैयाँ सहभागिी शुल्क बुझाइसकेका छन् ।

Ncell
Extreme Energy

जारी केन्द्रीय समिति बैठकमा अधिकारीले उक्त तथ्यांक प्रस्तुत गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क प्रस्थान गरेका छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।