नेभिगेशन
समाज

रास्वपा महाधिवेशनः कार्ड वितरण धमाधम, बन्दसत्रको प्रतीक्षा

काठमाडौँ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र सुरु हुँदै छ र बन्दसत्रमा सहभागी हुने प्रतिनिधिहरुको परिचयपत्र वितरणको काम जारी छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगले प्रतिनिधिहरुको नाम रुजु गर्दै कार्ड वितरण गरिरहेका छन् । कार्ड वितरण सकिएपछि बन्दसत्र सुरु हुने जनाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बन्दसत्रका लागि प्रतिनिधिहरु प्रतीक्षारत छन् । सकेसम्म छिटो बन्दसत्र सुरु गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

Ncell
Extreme Energy

बन्दसत्रमा आज विभिन्न चारवटा प्रतिवेदन पेश हुने छन् । ती प्रतिवेदन पारित भएपछि महाधिवेशन नयाँ नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नेछ ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका यसअघि नै प्रकाशित गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।