नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

प्रतिनिधि विवादले सुरु हुन सकेन बन्दसत्र

फेरि नामावली प्रकाशन गर्ने तयारी


काठमाडौँ । चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशन अन्तर्गत आज बिहान सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । महाधिवेशन नामावली विवादका कारण बन्दसत्र प्रभावित भएको हो ।

आज बिहान निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरे पनि कतिपयको नाम छुटेको पाइएपछि, दोहोरिएको लगायत कमजोरी देखिएपछि आयोगले अहिले अध्ययन गरिरहेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सार्वजनिक नामावलीमाथि पनि ठूलो संख्यामा दाबी विरोध परेको छ । ती दाबी विरोधमाथि पनि अध्ययन भइरहेको आयोगका एक सदस्यले जानकारी दिए ।

Ncell
Extreme Energy

आयोगलाई प्राप्त भएका दाबी विरोधको अध्ययनपछि फेरि प्रदेशगत रुपमा नै नामावली प्रकाशन गर्ने तयारी छ ।

नामावली प्रकाशनपछि प्रतिनिधिहरुलाई परिचयपत्र प्रदान गरिने र त्यही परिचयपत्रका आधारमा बन्दसत्रको हलमा प्रवेश गराउने जनाइएको छ ।

नामावली विवादका कारण निर्वाचन कार्यतालिकासमेत प्रभावित हुनसक्ने आशंका छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...