नेभिगेशन
समाज

बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गर्दै रास्वपा प्रतिनिधिहरु (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को महाधिवेशन चितवनको भरतपुरमा चलिरहेको छ । बिहान ८ः३० बजे सुरु हुने भनिएको रास्वपाको महाधिवेशन बन्दसत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन् । कार्यक्रमका लागि उपस्थित भएका प्रतिनिधिहरु बन्दसत्र सुरु नभएपछि कार्यक्रम स्थलमा रहेको प्रदर्शनी हलभित्र एसीको चिसोमा आराम गरिरहेका हुन्। त्यस्तै पार्टीका प्रवक्ता समेत रहेका मनिष झाले महाधिवेशनको बन्दसत्रको समय ढिलो हुँदै जानुलाई पार्टीले निकै कम समयको तयारीमा महाधिवेशन गर्न लागेकाले व्यवस्थापकीय कमजोरी भएको स्वीकारेका छन्।
तस्बिरः फोटो लाइब्रेरी

RSP--164-1782117770.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

RSP--163-1782117763.jpg

Ncell
Extreme Energy

RSP--162-1782117762.jpg

RSP--161-1782117755.jpg

RSP--157-1782117741.jpg

RSP--153-1782117729.jpg

RSP--154-1782117729.jpg

RSP--155-1782117733.jpg

RSP--156-1782117738.jpg

RSP--160-1782117754.jpg

RSP--159-1782117747.jpg

RSP--158-1782117746.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...