नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

आजका लागि बन्दसत्र स्थगित, भोलि बिहान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत आजका लागि तोकिएको बन्दसत्र स्थगित भएको छ ।

महाधिवेशन प्रतिनिधिको नाम टुंगो लाग्न नसक्दा र परिचय पत्र वितरण हुन नसक्दा आज बन्दसत्र हुन नसकेको हो । बन्दसत्रमा प्रवेश गर्न परिचयपत्र अनिवार्य गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भोलि बिहान खाजापछि बन्दसत्र सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

Marvel
Extreme Energy

आज बन्दसत्र हुन नसक्दा महाधिवेशन कम्तीमा १ दिन लम्बिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ मा सबै वर्ग र समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेछौँः मन्त्री चौधरी

कोप–३१ को तयारी तथा नेपालको सहभागिताका विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय मञ्चमा सबै वर्ग, समुदाय र समूहको आवाज समेटिनुपर्ने बताइन् ।
काठमाडौँ २४ घण्टा खुलाउने तयारी

काठमाडौँ २४ घण्टा खुलाउने तयारी

ठमेल पर्यटन विकास परिषद्ले आज आयोजना गरेको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयसँग...
...त्यसपछि नरेशले स्वीकारे अपराध

...त्यसपछि नरेशले स्वीकारे अपराध

तिहार बिदामा निगमको डिपो खुला रहने

तिहार बिदामा निगमको डिपो खुला रहने