नेभिगेशन
समाज

बन्द सत्र मंगलबारसम्मका लागि सरेपछि कार्यक्रम स्थलबाट फर्किए प्रतिनिधि (तस्बिरहरु)

काठमाडौँ । आज बिहान ८ः३० बजे हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दशत्र मंगलबार बिहान सम्मका लागि सरेको छ । बिहान देखि बन्द सत्रका लागि कार्यक्रम स्थलमा पुगेका प्रतिनिधि तथा प्रदाधिकरीहरु साँझ अबेर सम्म बन्द सत्र सुरु नभएपछि कार्यक्रम स्थलबाट फर्किएका छन्। साँझ अबेरमात्र सुचना प्रकाशित गर्दै बन्द सत्र सरेको जनाएको थियो ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

RSP--187-1782135507.jpg

Marvel
Extreme Energy

RSP--186-1782135500.jpg

RSP--185-1782135494.jpg

RSP--184-1782135487.jpg

RSP--180-1782135464.jpg

RSP--176-1782135447.jpg

RSP--177-1782135455.jpg

RSP--181-1782135469.jpg

RSP--182-1782135475.jpg

RSP--178-1782135455.jpg

RSP--179-1782135458.jpg

RSP--183-1782135481.jpg

RSP--175-1782135447.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...

भर्खरै