नेभिगेशन
समाज

राहदानी खरिद प्रकरणमा महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर (तस्बिरहरु)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर गरेको छ। अख्तियारले आज सोमबार विशेष अदालतमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मनिन्द्रराज मल्ल लगायत १६ जना विरुद्ध मुद्दा दायर गरेको छ। त्यस्तै, दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाएको छ । आरोपी विरुध्द १० अर्ब १३ करोड ४ लाख ६१ हजार ७७७ रूपैयाँ बिगो माग दावी गरिएको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी

1000481850-1782136330.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

1000481848-1782136327.jpg

Ncell
Extreme Energy

1000481849-1782136327.jpg

1000481847-1782136326.jpg

1000481837-1782136316.jpg

1000481836-1782136316.jpg

1000481846-1782136322.jpg

1000481839-1782136321.jpg

1000481831-1782136310.jpg

1000481834-1782136310.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...
महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, रोकिँदैनः गगन थापा

केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।
सात दलले घोषणा गरे अग्रगामी मोर्चा

सात दलले घोषणा गरे अग्रगामी मोर्चा

तत्कालका लागि कार्यगत एकता एकता गर्ने र आगामी चुनावमा साझा चिन्ह लिएर चुनावमा जानेसम्मको सहमति मोर्चामा आबद्ध दलहरुका बीचमा भएको छ।