नेभिगेशन
समाज

रास्वपा महाधिवेशनमा ३,८४९ प्रतिनिधिको टुंगो (सूचीसहित)

काठमाडौँ। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको टुंगो लागेको छ । निर्वाचन समितिका अनुसार, महाधिवेशनमा ३ हजार ८ सय ४९ प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशन प्रतिनिधिको सूची तयार हुन नसक्दा हिजोका लागि तोकिएको बन्दसत्र सुरु नै नभई आजका लागि सारिएको थियो । 
महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लागेपछि अब केहीबेरमा बन्दसत्र सुरु गर्ने तयारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनमा कोशी प्रदेशबाट ५५१, बागमतीबाट ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, मधेशबाट ५४०, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० जना प्रतिनिधि सहभागी हुने छन् ।

Ncell
Extreme Energy

यस्तो छ प्रदेशअनुसार महाधिवेशन प्रतिनिधिको नामावली 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...