नेभिगेशन
समाज

सुर्खेतमा पक्राउ परेका पूर्वअर्थमन्त्री पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ल्याइयो

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पौडेललाई मंगलबार सुर्खेतबाट पक्राउ गरिएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीको एक कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा सुर्खेत प्रहरीले पक्राउ गरेको थियो।

Ncell
Extreme Energy

सुर्खेतमा आयोजित कार्यक्रम स्थलबाटै पक्राउ परेका पौडेललाई नेपालगन्ज हुँदै काठमाडौँ ल्याइएको हो ।

Bishnu-poudel-at-sampati_NPL-(7)-1782199197.jpeg

Bishnu-poudel-at-sampati_NPL-(8)-1782199197.jpeg

Bishnu-poudel-at-sampati_NPL-(5)-1782199196.jpeg

Bishnu-poudel-at-sampati_NPL-(6)-1782199196.jpeg

Bishnu-poudel-at-sampati_NPL-(2)-1782199194.jpeg

Bishnu-poudel-at-sampati_NPL-(1)-1782199194.jpeg

Bishnu-poudel-at-sampati_NPL-(4)-1782199195.jpeg

Bishnu-poudel-at-sampati_NPL-(3)-1782199195.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...